समाचार

रास्वपाको महाधिवेशनमा सहभागी भएनन् अमरेशकुमार सिंह

काठमाडौं- प्रतिनिधि सभाका सांसद डा. अमरेशकुमार सिंह चितवनमा आइतबारदेखि सुरू राष्ट्रिय स्वन्त्र पार्टी ( रास्वपा)को पहिलो महाधिवेशनमा उपस्थित भएका छैनन्। स्रोतका अनुसार आइतबार अपरान्ह ५ बजिसक्दा पनि उनी भतरपुरस्थित महाधिवेशनस्थलमा छिरेका छैनन्। पछिल्लो समय प्रधानमन्त्री तथा वरिष्ठ नेता वालेन्द्र शाहसँग…

📰 स्रोत: Khabarhub

Leave a Reply

Your email address will not be published. Required fields are marked *