विश्व

बेलायतमा नयाँ नेतृत्वका लागि जुलाई ९ बाट मनोनयन खुल्ने, उत्तराधिकारी नचुनिएसम्म स्टार्मर नै प्रधानमन्त्री रहने

काठमाडौँ । बेलायती प्रधानमन्त्री कीर स्टार्मरले सोमबार आफ्नो पदबाट राजीनामाको घोषणा गरेका छन् । राजीनामा घोषणा अघि उनले आज बिहान बेलायती राजा चार्ल्सलाई भेटेर आफ्नो निर्णयबारे औपचारिक जानकारी गराएका थिए।  राजीनामाको घोषणासँगै स्टार्मरले लेबर पार्टीको नयाँ

📰 स्रोत: Ratopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *