राजनीति

शंकर पोखरेल भन्छन् : एमाले हरेक धक्काबाट उठेको छ, फेरि पनि उठ्नेछ

सुर्खेत- नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेले इतिहासका विभिन्न कठिन परिस्थितिहरूको सामना गर्दै पुनः उठ्न सफल भएको बताएका छन् । आगामी दिनमा पनि पार्टीलाई जनविश्वासको केन्द्रका रूपमा स्थापित गरिने उनले बताएका छन्। एमाले कर्णाली प्रदेश कमिटीले सोमबार सुर्खेतमा आयोजना…

📰 स्रोत: Khabarhub

Leave a Reply

Your email address will not be published. Required fields are marked *