विश्व

विश्वकप फाइनलमा अमेरिकी राष्ट्रपति ट्रम्प मुख्य आकर्षण बन्ने

न्यू जर्सी – विश्वकप फुटबलको फाइनल खेलको ट्रफी हस्तान्तरण समारोहमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी हुने भएका छन् । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले फाइनल खेल र पुरस्कार वितरण समारोहमा राष्ट्रपति ट्रम्पलाई सँगै सहभागी गराउने योजनाको पुष्टि गरेका हुन् । “हामी…

📰 स्रोत: Khabarhub

Leave a Reply

Your email address will not be published. Required fields are marked *