खेलकुद

घानाविरुद्ध गोल गर्न चुक्यो इङ्ल्याण्ड : खेल बराबरीमा सकियो

काठमाडौँ – फिफा विश्वकप प्रतियोगिताअन्तर्गत भएको खेलमा इङ्ल्याण्ड र घानाले बराबरीमा टुंग्याएका छन् । समूह ‘एल’अन्तर्गतको आफ्नो दोस्रो खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन्। बोस्टन नजिकैको जिलेट स्टेडियममा ६३ हजार ९ सय ८३ दर्शकमाझ बुधबार राति भएको खेलमा इङ्ल्यान्डले…

📰 स्रोत: Khabarhub

Leave a Reply

Your email address will not be published. Required fields are marked *