विश्व

इरानी आणविक केन्द्रमा फेरि आईएईए निरीक्षण हुने संकेत

टोकियो– संयुक्त राष्ट्रसङ्घअन्तर्गतको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का महानिर्देशक राफेल मारियानो ग्रोसी ले इरानका आणविक संवर्द्धन केन्द्रहरूमा आईएईएका निरीक्षकहरूले पुनः पहुँच पाउने सङ्केत गरेका छन्। अमेरिका र इरानबीच हालै भएको अन्तरिम समझदारीअनुसार ती केन्द्रहरूको निरीक्षण हुने सम्भावना बढेको उनले…

📰 स्रोत: Khabarhub

Leave a Reply

Your email address will not be published. Required fields are marked *