काठमाडौं – नेपालमा गैरकानुनी रूपमा बसोबास गर्दै आएका २४ जना बङ्गलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ती नागरिक विभिन्न समयमा नेपाल प्रवेश गरे पनि आवश्यक परिचय खुल्ने कागजात, पासपोर्ट तथा वैध बसाइ अनुमति नवीकरण नगरी…
📰 स्रोत: Khabarhub

Leave a Reply