काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्ववरिष्ठ नेता रवीन्द्र मिश्रले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केही सांसदमा अत्यधिक अहंकार देखिएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै मिश्रले रास्वपाका कतिपय सांसदहरू ‘बालेन शाहको लोकप्रियताको बलमा संसद्मा पुगेको’ दाबी गर्दै…
📰 स्रोत: Khabarhub

Leave a Reply