काठमाडौँ – दक्षिण कोरियामाथि १–० को रोमाञ्चक जित निकाल्दै दक्षिण अफ्रिका विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरण (अन्तिम ३२) मा प्रवेश गरेको छ । एस्टाडियो मोन्टेरे स्टेडियममा भएको समूह चरणको अन्तिम खेलमा जित निकालेसँगै दक्षिण अफ्रिका समूहको उपविजेता बन्न सफल भयो…
📰 स्रोत: Khabarhub

Leave a Reply