काठमाडौँ– दक्षिण अमेरिकी देश भेनेजुएलामा लगातार दुई शक्तिशाली भूकम्प गएको छ । भेनेजुएलाको क्यारेबियन तटीय क्षेत्रमा बुधबार साँझ ७.२ र ७.५ म्याग्निच्युडको भूकम्प गएको हो । उक्त भूकम्प ४० सेकेण्डको अन्तरमा गएको हो । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार…
📰 स्रोत: Khabarhub

Leave a Reply