काठमाडौं– अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई फिफा स्ट्याच्युटको उल्लंघन गरेको भन्दै तत्कालै निलम्बन गरेको छ । फिफाले राष्ट्रिय खेलकुद परिषद् (एनएससी) को अनुचित हस्तक्षेपलाई मुख्य कारण मानेको छ । फिफाका महासचिव माटियास ग्राफस्ट्रोमले ज्यूरिखबाट…
📰 स्रोत: Khabarhub

Leave a Reply