काठमाडौं- अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनेल मेस्सीको सम्मानमा अर्जेन्टिनाको पाटागोनिया क्षेत्रस्थित कट्राल को सहरमा ८५ फिट (२६ मिटर) अग्लो विशाल प्रतिमा अनावरण गरिएको छ। यो हालसम्म निर्माण गरिएको मेसीको सबैभन्दा ठूलो प्रतिमा पनि हो। बुधबार ३९ वर्ष पुगेका मेसीले विश्वकपमा थप…
📰 स्रोत: Khabarhub

Leave a Reply