काठमाडौं- विश्वकप फुटलबमा समूह ‘इ’ अन्तर्गत शनिबार हुने दोस्रो चरणका खेलमा जर्मनी र आइभरी कोस्ट शीर्ष स्थानका लागि आमनेसामने हुँदैछन्। यो खेल नेपाली समयअनुसार मध्यराति १ः४५ बजे टोरन्टोस्थित बिएमओ फिल्डमा हुनेछ। जर्मनी युरोप र आइभरी कोस्ट अफ्रिकाका बलिया टोली हुन्…
📰 स्रोत: Khabarhub

Leave a Reply