समाज

श्रीमतीलाई कुटपिट गरेर तीन तलाबाट हामफालेका वृद्धको ज्यान गयो

झापा- यहाँस्थित बिर्तामोड नगरपालिका वडा नम्बर-५ अन्नपूर्ण चोकमा घरायसी विवादका क्रममा एकजना वृद्धको मृत्यु भएको छ । उक्त विवादमा उनकी श्रीमती घाइते भएकी छन् । प्रहरीका अनुसार बिहीबार साँझ करिब ५ : ३० बजे ७२ वर्षीय धिरेन राजवंशीले घरायसी विवादका…

📰 स्रोत: Khabarhub

Leave a Reply

Your email address will not be published. Required fields are marked *