समाज

प्रहरी सहायक हवल्दार विष्ट मधेस प्रदेशको उत्कृष्ट ट्राफिक घोषित

काठमाडौँ । प्रहरी सहायक हवल्दार सागर विष्ट मधेस प्रदेशको उत्कृष्ट ट्राफिक प्रहरी घोषित भएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाले उनलाई जेठ महिनाको उत्कृष्ट प्रहरीको अवार्ड प्रदान गरेको हो ।  राजमार्ग सुरक्षा

📰 स्रोत: Ratopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *