विश्व

हिजबुल्लाहको दाबी : शान्ति सम्झौता अमेरिका र इजरायलको हार

बेरुत- हिजबुल्लाहका प्रमुख नईम कासिमले इरान दृढतापूर्वक अडिग रहेर अन्ततः अमेरिकासँग सम्झौतामा पुगेको बताएका छन्। उनले यसलाई अमेरिका र इजरायलको हारको रूपमा व्याख्या गरेका छन्। अल जजिराका अनुसार कासिमले इजरायलले कुनै पनि सर्तबिना लेबनानबाट फिर्ता हुनुपर्ने बताएका छन्। उनले लेबनानी…

📰 स्रोत: Khabarhub

Leave a Reply

Your email address will not be published. Required fields are marked *