समाज

बैंकिङ कसुर मुद्दामा १ करोड ४३ लाख बिगो भएका आरोपी पक्राउ

काठमाडौँ। बैंकिङ कसुर मुद्दाका एक जना फरार आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलामको देउमाई नगरपालिका–२ घर भएर काठमाडौँको कीर्तिपुर बस्दै आएका कृष्ण कुमार राई छन्।  ३६ वर्षीय राईलाई काठमाडौँ महानगरपालिका–१४ स्थित बल्खुबाट पक्राउ

📰 स्रोत: Ratopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *