काठमाडौँ । युरोपमा दिनप्रतिदिन भीषण गर्मीले रेकर्ड तोडिरहेको छ। अत्यधिक गर्मीका कारण जनजीवन अस्तव्यस्त बनेको छ। ४० डिग्री सेल्सियस तापक्रम नाघिरहेको अवस्थामा वैज्ञानिकहरू यसको मुख्य कारण जलवायु परिवर्तनलाई मानेका छन्। विज्ञहरुले युरोप विश्वमै सबैभन्दा तीव्र गतिमा तातिरहेको महादेश बनेको र…
📰 स्रोत: Khabarhub

Leave a Reply