खेलकुद

विश्वकप फुटबल : पहिलो हाफमा उरुग्वेविरुद्ध स्पेनलाई १–० गोलको अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह एच को अन्तिम खेलको पहिलो हाफमा स्पेनले उरुग्वेविरुद्ध १–० गोलको अग्रता लिएको छ । मेस्किकोको एस्टाडियोस्थित ग्वाडालाहारामा भइरहेको खेलमा खेलको ४२औँ मिनेटमा आलेक्स बाएनाले गोल गर्दै टोलीलाई १–० गोलको अग्रता दिलाएका छन् ।…

📰 स्रोत: Khabarhub

Leave a Reply

Your email address will not be published. Required fields are marked *