काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को आफ्नो अन्तिम खेलमा साविक विजेता अर्जेन्टिनाले जोर्डनको सामना गरिरहेको छ । टेक्ससको डल्लास स्टेडियममा जारी खेल अहिले चलिरहँदा दुवै टोलीबाट गोल हुन सकेको छैन र खेल ०–० को स्थितिमा छ ।…
📰 स्रोत: Khabarhub

Leave a Reply