स्वास्थ्य

त्रिवि शिक्षण अस्पतालले स्वास्थ्यबीमा कार्यक्रम पुनः सुरु गर्दै

काठमाडौं– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत ओपीडी (बहिरंग) सेवा पुनः सञ्चालन गर्ने भएको छ । अस्पतालको स्वास्थ्य बीमा शाखाले जारी गरेको सूचनाअनुसार नेपाल सरकारको स्वास्थ्य बीमा सेवाअन्तर्गत ओपीडी सेवा आगामी असार १५ गतेदेखि पुनः सञ्चालनमा आउनेछ ।…

📰 स्रोत: Khabarhub

Leave a Reply

Your email address will not be published. Required fields are marked *