काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ। एक वरिष्ठ अमेरिकी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार यो सम्झौता शुक्रबार स्थानीय समय अपराह्न साँझ ४ बजे लागु भएको छ। इजरायली सेनाका प्रवक्ता ब्रिगेडियर जनरल अफी डेफ्रिनले विज्ञप्तिमार्फत भनेका छन्,…
📰 स्रोत: Khabarhub

Leave a Reply