स्वास्थ्य

स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपति पदको अन्तर्वार्ता र प्रस्तुतीकरण मिति तय

काठमाडौँ ।स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा रिक्त रहेका उपकुलपति पदको नियुक्तिका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सम्बन्धी मिति तय गरिएको छ।  मन्त्रालयद्वारा गठित छनोट तथा सिफारिस समितिले  प्राप्त आवेदनहरूको मूल्याङ्कन गरी आइतबार उम्मेदवारहरूको

📰 स्रोत: Ratopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *