मनोरञ्जन

रातोपाटीकर्मी गिरी ‘म्युजिक खबर सङ्गीत पत्रकारिता सम्मान २०८२’ बाट सम्मानित

काठमाडौँ । रातोपाटीकर्मी कुवेर गिरी ‘म्युजिक खबर सङ्गीत पत्रकारिता सम्मान २०८२’बाट सम्मानित भएका छन्। आइतबार राजधानीमा आयोजित १३औँ म्युजिक खबर म्युजिक अवार्ड २०८२’को एक भव्य समारोहबिच गिरीलाई प्रथम उपराष्ट्रपति परामानन्द झा, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश

📰 स्रोत: Ratopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *