न्युयोर्क । स्पेनमा भएको १९८२ को विश्वकपको बदनाम खेल ‘गिजोनको कलङ्क’ ले अस्ट्रिया र अल्जेरियालाई ४४ वर्षदेखि पछ्याइरहेको छ। समूह चरणको अन्तिम खेलमा पश्चिम जर्मनीले अस्ट्रियालाई १-० ले हराउँदा दुवै टोली अघिल्लो चरणमा प्रवेश गरेका थिए
📰 स्रोत: Ratopati

Leave a Reply