खेलकुद

भारतलाई स्तब्ध पार्दै आयरल्यान्डले रच्यो इतिहास

बेलफास्ट । आयरल्यान्डले क्रिकेट इतिहासमा नयाँ अध्याय थपेको छ। बेलफास्टमा खेलिएको दोस्रो टी–२० खेलमा वर्तमान विश्व विजेता भारतलाई १ रनले पराजित गर्दै घरेलु टोलीले २–० ले शृङ्खला आफ्नो कब्जामा पारेको हो।  भारतले लगातार १६ वटा टी–२० शृङ्खला

📰 स्रोत: Ratopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *