विचार

मकैको पातमा झरीको सङ्गीत !

प्रिय सोफिया,अविरल माया ।झरीले मकैको पातमा सङ्गीत भरिरहँदा म तिमीलाई सम्झिरहेको छु । तप तप पानीको बाछिटा सङ्गीतको सा-रे-ग-म भन्दा कम छैन । असार मानो रोपेर मुरीको सपनामा बाँच्ने महिना हो । अर्को भाषामा भन्दा सिर्जना हो असार । ए…

📰 स्रोत: Khabarhub

Leave a Reply

Your email address will not be published. Required fields are marked *