विश्व

भूकम्पको पाँचौँ दिन पनि चमत्कारिक उद्धार : दुई बालकसहित ३३ जनालाई सुरक्षित निकालियो

कारकास । गत बुधबार भेनेजुयलामा गएका दुईवटा शक्तिशाली भूकम्पको केही दिन बितिसक्दा पनि आइतबार त्यहाँ केही चमत्कारिक उद्धारका घटनाहरू सार्वजनिक भएका छन्।  अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले सप्ताहन्तमा मात्रै भग्नावशेषबाट ३३ जनालाई जीवितै बाहिर निकालिएको जानकारी दिएकी छन्।

📰 स्रोत: Ratopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *