काठमाडौँ – क्यानडाले फिफा विश्वकपको इतिहासमा पहिलो पटक नकआउट चरणको खेल जित्दै प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेर नयाँ इतिहास रचेको छ । गएराति भएको प्रतिस्पर्धात्मक खेलमा दक्षिण अफ्रिकालाई १–० गोल अन्तरले पराजित गर्दै क्यानडाले यो ऐतिहासिक सफलता हात पारेको…
📰 स्रोत: Khabarhub

Leave a Reply