सिन्धुली– सिन्धुलीको मरिण गाउँपालिकामा २० हल गोरु र रांगा जोतेर परम्परागत शैलीमा रोपाइं दिवस मनाइएको छ । गाउँपालिकाको आयोजनामा स्थानीय आदिवासी समुदायका माझी, मगर, नेवार र तामाङ समुदायको सहभागितामा रोपाइं दिवस मनाइएको हो । आधुनिक कृषि प्रणालीसँगै ट्र्याक्टरको प्रयोग बढ्दै…
📰 स्रोत: Khabarhub

Leave a Reply