समाचार

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले डिउरो जातको बंगुरपालन र माछापालनलाई आम्दानीको भरपर्दो स्रोत बनाएका छन् ।  सिद्धनाथ माध्यमिक विद्यालय बेलडाँडीमा लेखापालका रूपमा कार्यरत चौधरीले जागिरसँगै व्यावसायिक पशुपालन र मत्स्यपालन गर्दै वार्षिक रु सात लाख भन्दा बढी आम्दानी गर्दै आएका…

📰 स्रोत: Khabarhub

Leave a Reply

Your email address will not be published. Required fields are marked *