समाचार

ई-पासपोर्ट छपाईमा अनियमितता : महानिर्देशक अर्यालसहित सात जनाको थुनछेक बहस सकियाे

काठमाडौँ। ई-पासपोर्ट छपाई अनियमितता प्रकरणमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित सात जनाको थुनछेक बहस सकिएको छ  विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासमा लगातार पाँच दिनदेखि चलेको सुनुवाइ सकिएको छ। अख्तियार दुरुपयोग

📰 स्रोत: Ratopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *