विश्व

चीनद्वारा २० जापानी संस्था कालो सूचीमा, दोहोरो उपयोग सामग्रीको निर्यातमा प्रतिबन्ध

बेइजिङ- चीनले थप २० जापानी संस्थालाई आफ्नो निर्यात नियन्त्रण (कालो सूची) मा समावेश गरेको छ। बेइजिङले राष्ट्रिय सुरक्षा तथा अन्तर्राष्ट्रिय अप्रसार दायित्वको हवाला दिँदै ती संस्थामाथि दोहोरो उपयोग (डुअल-यूज) सामग्रीको निर्यातमा प्रतिबन्ध लगाएको जनाएको छ। चीनको वाणिज्य मन्त्रालयले सोमबार जारी गरेको…

📰 स्रोत: Khabarhub

Leave a Reply

Your email address will not be published. Required fields are marked *