समाचार

झलनाथको टिप्पणी- पार्टी विभाजन गरेर नयाँ खोल्न लागेको भन्दै कुप्रचार गरियो

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले पार्टी विभाजन गरेर नयाँ पार्टी खोल्न लागेको भन्दै आफुविरुद्ध कुप्रचार भएको बताएका छन् ।  सोमबार काठमाडौमा आफूले लेखेको वैज्ञानिक समाजवाद की बहुदलीय जनवाद पुस्तक विमोचन कार्यक्रममा खनालले नेकपा विभाजन गरेर नयाँ…

📰 स्रोत: Khabarhub

Leave a Reply

Your email address will not be published. Required fields are marked *