काठमाडौं- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता जनार्दन शर्माले नेतृत्व तहमा रहेका व्यक्तिहरूले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न नसक्दा नेपालको कम्युनिष्ट आन्दोलन कमजोर बन्दै गएको बताएका छन्। सोमबार काठमाडौंमा आयोजित पूर्वप्रधानमन्त्री झलनाथ खनालद्वारा लिखित पुस्तक विमोचन कार्यक्रममा बोल्दै नेता शर्माले…
📰 स्रोत: Khabarhub

Leave a Reply