काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट निर्वाचित ६ पदाधिकारीले अझै शपथ ग्रहण गरेका छैनन्। गत शुक्रबार महाधिवेशन सम्पन्न भए पनि आइतबार र सोमबारसम्म उनीहरूको शपथ ग्रहण कार्यक्रम तय गरिएको छैन। पार्टी स्रोतका अनुसार यसै साताभित्र शपथ ग्रहण गराउने तयारी…
📰 स्रोत: Khabarhub

Leave a Reply