समाचार

वार्षिक साढे ५ करोड मानिस ओहोरदोहोर गर्ने चीनको विमानस्थल (तस्बिरहरू) 

बेइजिङ– चिनियाँ राष्ट्रपति सी चिनफिङले वि.सं. २०७६ मा उद्घाटन गरेको दासिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिले वार्षिक साढे ५ करोड मानिस हिँड्छन् ।  चीनको राजधानी बेइजिङदेखि दक्षिणमा रहेको मुख्य प्रवेशद्वार अहिले पर्यटकीय स्थल बनेको छ । चीनका सबैभन्दा व्यस्त अन्तर्राष्ट्रिय विमानस्थलमध्ये एक…

📰 स्रोत: Khabarhub

Leave a Reply

Your email address will not be published. Required fields are marked *