समाचार

किसानलाई पेन्सन दिनुपर्ने आजपा अध्यक्ष प्रभु साहको माग

रौतहट । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले किसानलाई पेन्सनको व्यवस्था गर्न  सरकारसँग गरेका छन्।  मानो रोपेर मुरी फलाउने किसानहरूलाई यतिबेला रासायनिक मलको चरम अभाव र महँगीका कारण पीडित भइरहेकाले यथाशीघ्र किसानका लागि

📰 स्रोत: Ratopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *