समाचार

‘एन्फा अध्यक्षले राष्ट्रको शिर झुकाउने काम गरे, देशद्रोहमा कारवाही हुनुपर्छ’

काठमाडौँ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को आयोजनामा मेक्सिको, क्यानडा र अमेरिकामा फिफा विश्वकप-२०२६ भव्यरूपमा चलिरहेका बेला त्यही फिफाले नेपाल फुटबल संघ (एन्फा)लाई भने निलम्बन गरेको छ ।  उत्साहका साथ विश्व फुटबलका महारथीहरुको भिडन्तमा रमाइरहेका नेपालीहरू

📰 स्रोत: Ratopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *