समाचार

देउवा दम्पतीलाई महँगो परेको असार १५ को दही चिउरा

काठमाडौँ । आज असार १५ अर्थात् दही चिउरा खाने दिन । संस्कृतिविदका अनुसार परापूर्वकालमा समयमै रोपाइँ सकिएको खुसीयालीमा दही चिउरा खाने प्रचलन सुरु भएको मानिन्छ । तर, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पतीका लागि दही चिउरा खाने

📰 स्रोत: Ratopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *