खेलकुद

पहिलो हाफको समाप्तिसम्म ब्राजिलविरुद्ध जापानको १–० को अग्रता

काठमाडौँ। जारी फिफा विश्वकप २०२६ को ‘राउन्ड अफ ३२’ अन्तर्गतको रोमाञ्चक खेलमा पहिलो हाफको समाप्तिसम्म जापानले बलियो प्रतिद्वन्द्वी ब्राजिल विरुद्ध १-० को सुरुवाती अग्रता बनाएको छ। ह्युस्टन रंगशालामा नेपाली समय अनुसार सोमबार राति १०:४५ बजे सुरु

📰 स्रोत: Ratopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *