समाचार

चुकन्दर किलोको ९०, कालीमाटीमा यस्तो छ तरकारी र फलफूलको भाउ

गाजर (लोकल) प्रतिकिलो १००, बन्दा (लोकल) प्रतिकिलो ६०, काउली स्थानीय प्रतिकिलो ९०, रातो मूला प्रतिकिलो ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो २०, भन्टा लाम्चो प्रतिकिलो २०, भन्टा डल्लोको मूल्य प्रतिकिलो ३० रुपैयाँ कायम गरिएको छ ।

📰 स्रोत: Baahrakhari

Leave a Reply

Your email address will not be published. Required fields are marked *