काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको बन्दीप्रत्यक्षीकरण रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र मेघराज पोखरेलको संयुक्त इजलासमा पेसी चढेको छ। सर्वोच्चको इजलास नम्बर १० मा आजका लागि उक्त मुद्दाको पेसी तोकिएको हो। उपाध्यक्ष पौडेलको हकमा उनकी पत्नी…
📰 स्रोत: Khabarhub

Leave a Reply