झापा – जल तथा मौसम विज्ञान विभागले असार १६ र १७ गते पूर्वी तराईसहित देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको पूर्वानुमान गरेपछि जिल्ला प्रशासन कार्यालय झापाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । सम्भावित बाढी तथा डुबानको जोखिमलाई मध्यनजर…
📰 स्रोत: Khabarhub

Leave a Reply