समाचार

उच्च अदालत पाटनका उपरजिस्ट्रार पराजुलीको निधन, आजका सबै सुनुवाइ स्थगित

ललितपुर । उच्च अदालत पाटनमा कार्यरत उपरजिस्ट्रार डिल्लीप्रसाद पराजुलीको मंगलबार बिहान निधन भएको छ । पराजुलीको निधनको शोकमा अदालतले आजका लागि तय भएका सम्पूर्ण मुद्दाहरूको सुनुवाइ स्थगित गरेको छ । अदालतले एकसूचना जारी गर्दै उपरजिस्ट्रार पराजुलीको

📰 स्रोत: Ratopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *