समाचार

सरकारको पक्राउ र अनुसन्धान कदमको प्रभाव ? निरन्तर ओरालोतर्फ सेयर बजार

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सुरुवातको केही मिनेटमा हरियो देखिएपनि त्यसपछि राताम्य बन्न सुरु भएको छ । मंगलबार पनि नेप्से घट्यो भने यो सातौँ दिनदेखिको निरन्तर ओरालो यात्रा हो । फागुन २१ गतेको निर्वाचनबाट आएको चुनावी परिणामपछि फागुन २५…

📰 स्रोत: Khabarhub

Leave a Reply

Your email address will not be published. Required fields are marked *