काठमाडौँ– फिफा विश्वकप फुटबलमा ब्राजिलले पहिलो हाफमा हाइटीविरुद्ध २–० गोलको अग्रता लिएको छ । फिलाडेल्फिया स्टेडियममा जारी खेलको पहिलो हाफमा ब्राजिलले हाइटीविरुद्ध ३–० गोलको अग्रता बनाएको हो । ब्राजिलका लागि म्याथियस कुन्हा खेलको २३औं र ३६ औँ मिनेटमा गोल गर्दै…
📰 स्रोत: Khabarhub

Leave a Reply