समाचार

झापामा दुई सय ८५ जनालाई रोजगारी

झापा । अर्जुनधारा नगरपालिका र बिर्तामोड नगरपालिकाले सञ्चालन गरेका रोजगारी मेलाबाट २८५ जनाले रोजगारी पाएका छन् । अर्जुनधारा नगरपालिकाका १२१ र बिर्तामोड नगरपालिकाका १६४ बेरोजगार युवाले प्रत्यक्ष रूपमा रोजगारी पाएका हुन् । अर्जुनधारा नगरपालिकाले स्थानीयस्तरमा रोजगारी,

📰 स्रोत: Ratopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *