समाज

उदयपुरमा १७ केजी गाँजासहित एक जना पक्राउ

उदयपुर । उदयपुरको कटारीमा १७ किलोग्रामभन्दा बढी लागूऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। शनिबार बिहान कटारी नगरपालिका वडा नं.६ स्थित बैनाज पुल भित्री सडक खण्डमा प्रहरी चौकी रिस्कुबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। उदयपुरगढीबाट

📰 स्रोत: Ratopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *