काठमाडौं– नेपाली कांग्रेसले सरकारका कामकारबाहीको प्रारम्भिक समीक्षा गर्दै सदनमार्फत सरकारका कमीकमजोरीबिरुद्ध सशक्त रूपमा खबरदारी गर्ने निर्णय गरेको छ। शनिबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको संसदीय दल कार्यसमितिको बैठकले सरकारको कार्यसम्पादनबारे छलफल गर्दै जनसरोकारका विषयलाई प्रभावकारी रूपमा उठाउने निष्कर्ष निकालेको हो।…
📰 स्रोत: Khabarhub

Leave a Reply